दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५०” रहेको छ ।
(२) यो ऐनको दफा १ र ४ तुरुन्त प्रारम्भ हुनेछन्र अन्य दफाहरु नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।